नेपाली चलचित्रका महानायक काे ? नेपाली सिने जगतमा महानायककाे विवाद बेलाबेलामा उठ्ने गरेकाे छ । जसले जुन नियतले महानायककाे विवाद उठाएकाे भए तापनि विवाद उठाउनेमा डाह तथा छठपटी भएकाे प्रष्ट देखिन्छ । केही महिना अगि कलाकार दीपाश्री निराैलाले महानायक विवादकाे शुभारम्भ गरिन् । दीपाश्री निराैला उनकाे अभिव्यक्ति पछि निकै विवादित भइन्। यतिसम्म भयाे कि पछि उनले रूँदै माफी माँग्नु पर्याे र राजेश हमाललाइ नै महानायककाे रूपमा स्वीकार गर्नु पर्याे । अहिले पनि कहिलेकाहीँ उनकाे याे विवादित भिडियाेले सामाजिक सञ्जालला ई तताउने गर्छ । महानायक सम्बन्धि विवादकाे बाछिटाले भिजाउने क्रम राेकिएकाे छैन । नायक द्वय भुवन केसी र शिव श्रेष्ठ पनि महानायक अभिव्यक्तिकाे विवादमा नराम्राेसित तानिएका छन् । उनीहरूले दिएकाे वक्तव्य एक हदसम्म ठीकै हाेला । दुबै नायक नेपाली चलचित्र उद्याेगका बल...
Posts
Showing posts from September, 2021